You are viewing the translated version of ,(नियम ३२ संग सम्बन्धित) पदयात्रा अनुमतिका लागि निवेदन फाराम.
श्री महानिर्देशकज्यू,
अध्यागमन विभाग ।
मलाई नेपालको निम्न स्थानमा पदयात्रा गर्ने ईच्छा भएकोले निम्न विवरण खुलाई निवेदन दिएको छु । उल्लेखित क्षेत्रमा पदयात्रा गर्न अनुमति दिइएमा प्रचलित कानून तथा अध्यागमन नियमावली, २०५१ को परिधिभित्र रही पदयात्रा गर्ने व्यहोरा अनुरोध गर्दछु ।
तपसिल
१. पर्यटकको विवरण
नाम थर :- राष्ट्रियता:
जन्म मिति :- स्थायी ठेगाना:
व्यवसाय ;- अस्थायी ठेगाना:
राहदानी नम्बर :- राहदानी जारी गरेको मिति:
प्रवेश भिसा जारी गरिएको स्थान :-
भिसा बहाल रहने मिति :-
२. पदयात्राको उद्देश्य :-
३. पदयात्रा गर्ने क्षेत्र :-
४. पदयात्रा गर्ने बाटो :-
५. पदयात्राको अवधि : मिति ……………… देखि ……….. सम्म ….. दिन
फोटो
६. पदयात्रा शुरु गर्ने स्थान :
७. पदयात्रा समाप्त हुने स्थान ;
८. पदयात्राको लागि अनुमानित खर्च : (परिवत्र्य विदेशी मुद्रामा उल्लेख गर्ने)
मिति :-
……………………
निवेदकको हस्ताक्षर
______________________________________________________________